Artist: Sanjeev Singh
Title: mayalulai maya garda
Album: Akshar
मायालुलाई माया गर्दा
(मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो)---२
छोडि गै बैगुनीले दिउँसै रात लाग्यो
मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो
(धोका पाँए उनी सित यस्तै रहेछ रित)---२
मायाको खेलमा हुन्न रहेछ जित

(माया गर्ने धेरै थिएँ, विश्वास कसैको पाइन)---२
कसैलाई मैले मुटुमा राख्न चाहिन
मायालुलाई माया गर्दा धेरै धेरै बात लाग्यो)---२

Nepali Musik on FACEBOOK
No comments:
Post a Comment